Live on
Your Voice, Your Power
एजेन्सी– राष्ट्रपति डोनल्ड ट्रम्पले इस्लामिक स्टेट समूहका नेता अबु बकर अल-बग्दादी अमेरिकी फौजद्वारा सिरियामा मारिएको घोषणा गरेका छन् । ह्वाइट हाउसमा बोल्दै ट्रम्पले भागेर एउटा सुरुङभित्र अल-बगदादीले आफूले लगाएको एउटा 'सुसाइड भेस्ट' विस्फोट गराएको बताए । इराक र सिरिया क्षेत्रमा 'क्यालिफेट' अर्थात् ईश्वरका प्रतिनिधिबाट शासित राज्यको घोषणा गरेपछि अल-बग्दादी सन् २०१४ मा चर्चामा आएका थिए…