Live on
Your Voice, Your Power
काठमाडौं– म्यान्मारका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार साँझ म्यान्माको यङ्गोन शहर पुगेकी छिन् । राष्ट्रपति भण्डारी प्रतिनिधिमण्डलका साथ राजधानी नेपितबाट विशेष उडानबाट पिन ऊ लिन र बगान शहर हुँदै पुरानो राजधानी यङ्गोन गएकी हुन् । उनलाई नेपित अन्तर्राष्ट्रिय विमानस्थलमा म्यान्मार सङ्घका अन्तरराष्ट्रिय सहयोगमन्त्री क्य तीन र नेपित…