समाचार Archives | Page 7527 of 7857 | Khabarhub Khabarhub

सर्बियाका प्रधानमन्त्री र सभामुखसँग अध्यक्ष तिमिल्सिनाको शिष्टचार भेट

काठमाडौं- राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सर्बियाका प्रधानमन्त्री अना ब्रनाविच र राष्ट्रिय सभाका सभामुख माजा गोज्कोभिचसँग शिष्टचार भेटवार्ता गरेका छन् । अन्तर–व्यवस्थापिका संघ (आईपीयू)को १४१ ‍औं सम्मेलनमा भाग लिन ‍सर्बिया गएका अध्यक्ष तिमिल्सिनाले नेपालको नौ सदस्यीय प्रतिनिधिमण्डलसहित सर्वियाका प्रधानमन्त्री र सभामुखसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा सर्बियाका प्रधानमन्त्री ब्रनाविचले आईपीयू सम्मेलनका क्रममा नेपालबाट भएको…