समाचार Archives | Page 7531 of 7857 | Khabarhub Khabarhub

पारसको राजीनामापछि को बन्ला नेपाली राष्ट्रिय टोलीको कप्तान ?

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले राष्ट्रिय टोलीको कप्तानीबाट राजीनामाको घोषणा गरेका छन् । मंगलबार सामाजिकल सञ्जालमार्फत पारसले राष्ट्रिय टोलीको कप्तानीबा राजीनामा दिएको घोषणा गरेका हुन् । सोमबार आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन सशर्त फुकुवा गरेसँगै नयाँ कमिटीलाई शुरुदेखि नै राम्रो तरीकाले काम गर्न सहज होस् भन्ने योनजासहित राजीनामा दिएको पारसको…