समाचार Archives | Page 7532 of 7746 | Khabarhub Khabarhub

वैदेशिक ऋणको हिस्सा घटेका कारण सरकार अहिले मख्ख परेको छ : अर्थविद् शंकर शर्मा

सरकारले चालू आर्थिक वर्षमा ‘अनौपचारिक अर्थतन्त्र’लाई नियन्त्रण गरेर राजश्व संकलन बढाउने लक्ष्य लिएको बताउँदै आएको छ । राजश्व संकलनलाई प्रभावकारी बनाउन भनेर अनिवार्य प्यानदेखि मालसामान ढुवानी गर्ने साधनको निगरानीसम्मका व्यवस्था शुरु गर्न खोजिएको छ । तर, सरकारका नयाँ नीतिहरु कार्यान्वयनमा नआउँदै उद्योगी तथा व्यवसायीहरुले विरोध शुरु गरिसकेका छन् । व्यवसायीहरुले आन्दोलन नै घोषणा गरेपछि त्यसमा…