समाचार Archives | Page 7559 of 7876 | Khabarhub Khabarhub

सीको नेपाल भ्रमण– सुपुर्दगी सन्धिमा हस्ताक्षर नहुने

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा सुपुर्दगी सन्धिमा हस्ताक्षर नहुने भएको छ । दुई दिन राजकीय भ्रमणका क्रममा सी नेपाल आएको बेलामा सुपुर्दगी सन्धिमा हस्ताक्षर गर्ने तयारी भएको समाचारहरु बाहिरिएका थिए । विहीवार पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँग सीको नेपाल भ्रमणबारे छलफल गर्न प्रधानन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सन्धि…