Live on
Your Voice, Your Power
काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले कर्मचारीको हक हितमा काम गरिरहेका बेला नेपाली कांग्रेस पक्षधर कर्मचारी युनियनका नेताहरुले कार्यकक्षमै अनावश्यक भाँडभैलो मच्चाएको प्रतिक्रिया दिएका छन् । बुधबार दिउँसो मन्त्रालय कार्यकक्षमा हात हालाहाल भएको विषयमा खबरहबसँग कुरा गर्दै मन्त्री यादवले भने, ‘कांग्रेस पक्षधर कर्मचारीका नेताहरुलाई घुस खाने ठाउँ चाहिएको रैछ, त्यही विषयमा अनावश्यक बखेडा…