समाचार Archives | Page 7599 of 7684 | Khabarhub Khabarhub

पब्जीमाथि प्रतिबन्ध लगाउँदा अपूरणीय क्षति पुग्ने देखियो : सर्वोच्च अदालत

काठमाडौं– ‘कुलत’को रुपमा विकास हुँदै गएको चर्चित अनलाइन गेम ‘पब्जी’माथिको सरकारी प्रतिबन्धलाई सर्वोच्च अदालतले अपुरणीय क्षतिको रुपमा परिभाषित गरेको छ । काठमाडौं जिल्ला अदालतको सहमतिअनुसार दूरसञ्चार प्राधिकरणले चैत २८ गते अनलाइनमार्फत खेलिने प्लेयर्स अननोन्स ब्याटल ग्राउण्ड (पब्जी) खेलमाथि प्रतिबन्ध लगाएको थियो । सबै इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायकलाई पत्र लेख्दै प्राधिकरणले पब्जी नामक खेल डाउलोड…