समाचार Archives | Page 76 of 7410 | Khabarhub Khabarhub

प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यको सपथग्रहण

लुम्बिनी– लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीसँगै आयोगका सदस्यहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका हुन् ।  मुख्यमन्त्री चेतनारायण आचार्यले उपाध्यक्ष डा अर्याललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए भने उपाध्यक्ष अर्यालले सदस्य डा सुदनकुमार वली, भुवन चौधरी र शान्तादेवी ढकाललाई शपथग्रहण गराए…