Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशन समयमै हुने कुरामा दुबिधा नरहेको प्रस्ट पारेको छ । आज बानेश्वरका आयोजित पत्रकार सम्मेलनपछि खबरहबसँग कुरा गर्दै पार्टीका सम्मानित नेता झलनाथ खनाल र पार्टी अध्यक्ष माधव नेपालले अव महाधिवेशन नसर्ने दाबी गरेका हुन् । एकीकृत समाजवादी पार्टीको १० औँ महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने छ । सो…