Live on
Your Voice, Your Power
काठमाडौं–सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश गरेका छन् । उनले सोमबार प्रतिनिधि सभामा प्रतिवेदन पेस गरेका हुन् । उनले सहकारीको रकम अपचलन गरेर २९ जना फरार भएकोसमेत जानकारी गराए । उनले भने, ‘जीबी राईसहित २९ जना फरार व्यक्ति भेटिएन । सरकारलाई खोज्न…