समाचार Archives | Page 7703 of 7899 | Khabarhub Khabarhub

दुर खोलाले बगाउँदा २ को मृत्यु

मकवानपुर-मकवानपुर जिल्लाको कैलाश गाउँपालिका-१० नामटारस्थित शुक्रबार दुर खोलाले बगाउँदा सोही वडा बस्ने वर्ष ५५ को सानुकान्छा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनको शव स्थानीय प्रहरीले आज बिहान खोजतलास गर्दा फेला परेको हो । मकवानपुरमा बाढीले बगाउँदा एक छात्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुले शुक्रबार जनाएको छ । अविरल वर्षातले…