समाचार Archives | Page 7710 of 7892 | Khabarhub Khabarhub

विप्लव समूहलाई मूलधारमा ल्याउनुपर्छ– उपसभापति निधि

चितवन– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विप्लव नेतृत्वको प्रतिबन्धित नेकपालाई वार्तामार्फत मूलधारमा ल्याउनुपर्नेमा जोड दिएका छन् । नेपाल प्रेस युनियन चितवनले बिहीवार(आज) आयोजना गरेको पत्रकार सम्मेलनमा उपसभापति निधिले कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध लगाउनु लोकतन्त्रमा राम्रो नभएकाले वार्तामार्फत समस्याको समाधान खोज्नु आवश्यक रहेको विचार राखे । अहिले राजनीतिक रुपमा खुल्ला वातावरण बनेको भन्दै उनले हतियार…