समाचार Archives | Page 7715 of 7890 | Khabarhub Khabarhub

पाँच वर्षभित्र पाँच लाखलाई रोजगारी : मन्त्री बाँस्कोटा

काभ्रे– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पाँच वर्षभित्र पाँच लाख नेपालीका लागि रोजगारी सिर्जना भइसक्ने बताएका छन् । मन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकको पनौती नगरपालिकास्थित २ र ३ नं वडालाई बालमैत्री स्थानीय शासन वडा घोषणा कार्यक्रमलाई शनिवार कुशादेवीमा सम्बोधन गर्दै भने, “तपार्इंहरु ढुक्क हुनुहोस्, आउँदो पाँच वर्षभित्र पाँच लाख रोजगारी सिर्जना हुन्छ ।” मन्त्री बाँस्कोटाले एक…