समाचार Archives | Page 7719 of 7890 | Khabarhub Khabarhub

६ जना मन्त्री हेरफेर हुँदै, आकांक्षीसँग अध्यक्षद्वयले भेट्दै

काठमाडौं- सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको खबर आजको अन्नपूर्ण पोस्टले छापेको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको हो । सहमतिपछि मन्त्रिमण्डलमा हेरफेरका लागि दुवै अध्यक्ष गृहकार्यमा जुटेका छन् । नेताले बिहीबार पूर्वएमाले र पूर्वमाओवादीका आकांक्षी…