Live on
Your Voice, Your Power
इटहरी– इटहरीको शिक्षा सुधार गर्ने मेयर हेमकर्ण पौडेलको अभियानमा इटहरी उपमहानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयले साथ दिएको छन । इटहरीका ३६ विद्यालय व्यवस्थापन समिति र अभिभावक संघहरुले ३० बुँदे साझा संकल्प पत्र सार्वजनिक गर्दै शिक्षा सुधारमा लाग्ने बताएका हुन । आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालय मै पढाउने, अंग्रेजी माध्यमलाई पनि प्राथामिकतामा साथ पढाउने, कक्षा ९ देखि माथि…