समाचार Archives | Page 7732 of 7892 | Khabarhub Khabarhub

गुठी विधेयकप्रति खबरदारी सभा, माइतीघर मण्डलामा विशाल जनप्रदर्शन (फोटो फिचर)

काठमाडौं- सरकारले गुठी विधेयक फिर्ता गरेपनि खबरदारीका लागि माइतीघर मण्डलामा विशाल जनप्रदर्शन गरिएको छ । खबरदारी सभामा राजधानीका विभिन्न स्थानबाट र्‍यालीसहितको जुलुस निकालिएको थियो । गुठी विधेयक विरुद्ध संयुक्त प्रतिरोध कार्यक्रमले गरेको खबरदारी सभामा सहभागी हुन विभिन्न स्थानबाट जुलुस निकालिँदा राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्यो। सरकारले गुठी विधेयक फिर्ता लिए पनि गुठीको परम्परा र सम्पदामा…