Live on
Your Voice, Your Power
काठमाडौं– क्रिकेटर सन्दीप सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले अन्तर्वार्ताका लागि अमेरिकी दूतावासले बोलाएको छ । परराष्ट्र मन्त्रालयले दूतावासलाई नोट पठाएपछि लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको हो । स्रोतका अनुसार परराष्ट्रले बुधबार दुतावासलाई नोट पठाएको बुझिएको छ । बिहीबार खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले लामिछानेसँग भेटे गरेका थिए । भेटमा उनले सरकारले यस विषयमा आवश्यक पहल गरिरहेको बताउँदै भिसा स्वीकृत…