समाचार Archives | Page 7744 of 7806 | Khabarhub Khabarhub

हावाहुरीमा परि घाइते भएकालाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री (फोटो फिचर)

बारा– प्रधानमन्त्री केपी शर्मा ओली हावाहुरीमा परि घाइते भएकालाई भेट्न बारा अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओली बाराको कलैया जिल्ला अस्पतालमा पुगेर घाइते तथा पीडितहरुलाई सान्त्वना दिएका छन् । प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाको जानकारी दिनुभएको थियो । गएराति साँझ पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएको हावाहुरीले अहिलेसम्म २७ जनाको निधन भएको…