समाचार Archives | Page 775 of 7818 | Khabarhub Khabarhub

बालेनबारे ‌ओलीको कटाक्ष : भैंसीलाई चार लात्ती हाने भनेर झिँगो दंग परे जस्तै हो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गिरीबन्धु टी स्टेट प्रकरणमा आफूलाई घेर्न गरेको कोसिसबारे जवाफ दिएका छन् । शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँगको सवाल-जवाफका क्रममा ओलीले बालेन्द्रले गिरीबन्धुमा आफूलाई गर्न खोजेको घेराबन्दी झिंगाले भैंसीलाई लात्ती हाने जस्तै भएको टिप्पणी गरे । ‘भैंसीको ढाडमा झिँगा बस्यो कि के बस्यो त्यसले…