Live on
Your Voice, Your Power
भारत– भारतको विपक्षी दल काँग्रेसका प्रमुख राहुल गान्धीले निर्वाचनमा आफ्नो पार्टीको पराजयसँगै पदबाट राजिनामा दिने घोषणा गरेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार निर्वाचनमा काँग्रेसको हार स्वीकार गर्दै उनले पदबाट राजिनामा दिने घोषणा गरेका हुन् । यद्यपि काँग्रेस पार्टीका श्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनले राजीनामा दिएको बारे पार्टीलाई कुनै जानकारी भने दिइएको छैन…