Live on
Your Voice, Your Power
काठमाडौं- रोजगारी खोज्दै माघ महिनामा साढे ४१ हजार नेपाली विदेसिएका छन् । माघ महिनामा संस्थागत (म्यानपावर कम्पनीमार्फत) र व्यक्तिगत श्रम स्वीकृति लिएर साढे ४१ हजार नेपाली वैदेसिक रोजगारीमा गएका छन् । माघ महिनामा संस्थागत रुपमा वैदेशिक रोजगारीमा १८ हजार ४ सय जना र व्यक्तिगतमार्फत २३ हजार ७ जनासहित ४१ हजार ५ सय ६० जना नेपाली…