समाचार Archives | Page 799 of 6912 | Khabarhub Khabarhub

हस्तकला विधेयक तयार भइसक्यो : मुख्यमन्त्री जमकट्टेल

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेशमा हस्तकला विधेयक तयार भइसकेको बताएका छन् । संविधान दिवसका अवसरमा हस्तकला सङ्घ वाग्मती प्रदेश कार्यालयले आयोजना गरेको प्रदर्शनीमा उनले सो कुरा बताएका हुन् । उक्त विधेयक लागू भइसकेपछि हस्तकलाको क्षेत्रमा उल्लेखनीय कार्य गर्न सकिने चर्चा गर्दै मुख्यमन्त्री जमकट्टेलले  हस्तकलाबाट स्वरोजगार सिर्जना र  विदेशमा समेत निर्यात  भएर राज्यलाई आम्दानी…