Live on
Your Voice, Your Power
महोत्तरी- सोहिजनका बोट (रुख)मा सेताम्य फूलेपछि यहाँका किसान खुसी भएका छन् । बोलिचालीमा मुन्गा भनिने यो तरकारीको मधेसको मिथिला क्षेत्रमा विशेष महत्त्व छ । 'यसपालि सोहिजन राम्रो फुलेको छ, फूलअनुसार फल लागे मनग्य आम्दानी लिन सकिन्छ', बर्दिबास–२ ओमशान्ति चोकका भोला महतो भन्छन्, ' वैशाखमा त बजार पुर्याउन नपाउँदै बिक्री हुन्छ ।' मिथिलाक्षेत्रमा वैशाख सङ्क्रान्तिमा मनाइने…