समाचार Archives | Page 7 of 6961 | Khabarhub Khabarhub

आगामी बजेटले अग्रगतिको अनुभूति दिनुपर्छ : सांसद भुसाल

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) का सांसद डा वेदुराम भुसालले आगामी आर्थिक वर्षको बजेटले मुलुकलाई अग्रगतिको अनुभूति दिन सक्नुपर्नेमा जोड दिएका छन्। राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै सांसद भुसालले आगामी आवका बजेट निर्माणमा समाजको अवस्थालाई सुधारोन्मुख बनाउनुपर्ने धारणा राखे । उनले संसदमा अध्यादेशमार्फत कानुन संशोधन गरी पूर्व बजेट छलफलको प्रक्रियालाई अगाडि सारेर…