एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक बस्दै « Khabarhub

एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक बस्दै


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीको केन्द्रिय समितिको बैठक केही बेरमा सुरू हुँदै छ ।

पोलिटब्युरो सदस्य एवम बागमती प्रदेश इन्चार्ज बिदुर सापकोटाको निधनमा हिजो स्थगित भएको बैठक आजबाट केही बेरमा सुरू हुन लागेको हो ।

यसअघि बसेका पोलिटब्युरो र स्थायी कमिटी बैठकले केन्द्रिय समितिको अजेन्डा तय गरेको थियो । 

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ११ : ३३ बजे

त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु

काठमाडौँ– काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी