समाचार Archives | Page 803 of 7829 | Khabarhub Khabarhub

ऊर्जा दक्षता क्षेत्रको विकासमा सामूहिक प्रयासको खाँचो

ललितपुर- ऊर्जालाई किफायती तवरले प्रयोग गरी ऊर्जाको खपत कम गर्न, ऊर्जाको आयात कम गर्न, ऊर्जाको पहुँच वृद्धि गर्न, कार्बन उत्सर्जन कम गर्न तथा ऊर्जा सुरक्षामा वृद्धि गर्न ऊर्जा दक्षतामा जोड दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको आयोजनामा यहाँ सम्पन्न सरोकारवालाहरुबीच ‘ऊर्जा दक्षतासम्बन्धी क्रियाकलापहरूको समन्वय, योजना र कार्यान्वयन अवधारणा’ विषयक दुई दिने…