समाचार Archives | Page 818 of 7833 | Khabarhub Khabarhub

फलामको कच्चा पदार्थमा कर बढ्दा छड उत्पादक असन्तुष्ट, उद्योग संकटमा पर्ने चिन्ता

काठमाडौं– सरकारले आर्थिक विधेयकमार्फत् कच्चा पदार्थको आयातमा कर वृद्धि गरेपछि उद्योगहरू बन्द हुन सक्ने छड उत्पादन गर्ने उद्योगीहरूले बताएका छन् ।  नेपाल फलामे छड उत्पादक संघले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै सरकारले आर्थिक विधेयकबाट लागू गरेको नयाँ करले अर्बौं लगानी गरेका उद्योगहरू बन्द हुने बताएका हुन् । संघले मासिक रुपमा ४५० मेगावाट बिजुली खपत गरेर…