समाचार Archives | Page 829 of 7836 | Khabarhub Khabarhub

भारतको आर्थिक सहायतामा निर्मित विद्यालय भवन हस्तान्तरण

दाङ- दाङकोघोराही उपमहानगरपालिका १५ भरतपुरस्थित पद्मोदय पब्लिक नमूना माविका लागि भारतीय राजदूतावासको सहयोगमा निर्मित ३६ कोठे भवनको शुक्रबार उद्घाटन गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास चौधरीको अध्यक्षता तथा भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहको प्रमुख आतिथ्यमा विद्यालय भवन उद्घाटन गरियो । कार्यक्रममा प्रमुख अतिथि सिंहले युवाको शिक्षाप्रतिको आकाङ्क्षा पूरा गर्न र दूरदराजका नागरिकको…