समाचार Archives | Page 829 of 7030 | Khabarhub Khabarhub

एनआरएनए महाधिवेशन : रोशन थापाद्वारा पुनः युवा उपाध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौँ- गैरआवासीय नेपाली संघ एनआरएनएका युवा उपाध्यक्ष रोशन थापाले युवाहरूको हकहितमा गर्नुपर्ने धेरै काम अधुरै रहेकाले आफूले सोही पदमै उम्मेदवारी दिन लागेको बताएका छन् । थापाले अभियानमा आफूभन्दा धेरै खट्ने अर्को व्यक्ति आए चुनाव नलड्ने पनि बताए । ‘अभियानमा लामो समयदेखि सक्रिय छु । काम गर्ने क्रममा केही अनुभव पनि बटुलेको छु,’ उनले भने, ‘यो…