समाचार Archives | Page 83 of 7412 | Khabarhub Khabarhub

भासिएको सडक मर्मतपछि सवारी सञ्चालन

ललितपुर - शनिबार अपराह्न कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारीसाधन सञ्चालन भएका छन्। आइतबार बिहान ९ बजेदेखि सवारीसाधनका लागि सडक खुला भएको हो।” मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडक भासिएको थियो। शनिबार साँझदेखि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले फुटेको पाइप मर्मत थालेसँगै सडक डिभिजन कार्यालय पनि सडक मर्मतमा जुटेको थियो। मर्मतपछि भासिएको सडकमा सवारीसाधन सञ्चालन गर्न मिले…