Live on
Your Voice, Your Power
काठमाडौं - ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा पोखरा थन्डर्सलाई २–१ गोल हराउँदै ललितपुर फाइनलमा प्रवेश गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा पहिलो हाफमै १० खेलाडीमा सीमित ललितपुरले पोखरामाथि जित निकाल्न सफल भयो । खेलको ३३ औँ मिनेटमा निखिल कदमले रातो कार्ड पाएपछि ललितपुर…