समाचार Archives | Page 861 of 7843 | Khabarhub Khabarhub

दोलखामा ट्राफिक सचेतना कार्यक्रम 

दोलखा- जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले पछिल्लो दिनहरूमा जिल्लाको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित र सुधार गर्दै लगेको छ । जिल्लाको बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन देखि विद्यालयहरूमा  दुर्घटना न्यूनीकरण गर्नका लागी विद्यार्थीहरूलाई ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्न सुरु गरेको जिल्ला ट्राफिक कार्यालय दोलखाका कार्यालय प्रमुख ठाकुरप्रसाद भट्टराईले जानकारी दिए । ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानका विद्यालयमा पुगेर…