Live on
Your Voice, Your Power
सिरहा– सिरहाको अर्नमा गाउँपालिमा जग्गाको विषयमा विवादको क्रममा आफ्नै छिमेकीले कोदालो प्रहार गर्दा एक जनाको मृत्यु भएको छ। अर्नमा २ ब्रहमपुरिका करिब ५५ वर्षीय बुधराम महतो र बचाई महतोबीच आज बिहान खेतको सीमाना विवादका क्रममा कोदालो प्रहारबाट घटनास्थलमै बुधराम महतोको मृत्यु भएको हो। लामो समयदेखि जमिन विवादमा रहेका उनीहरु आज बिहान खेतमै भेट भएको बेला…