समाचार Archives | Page 885 of 7409 | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : डिपोर्टिभो अलाभेसमाथि रियल मड्रिडको जित 

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा डिपोर्टिभो अलाभेसलाई १–० गोलले हराउँदै रियलले जित निकालेको हो । रियलका लागि लुकास भाजक्वेजले एक गोल गरेका थिए । उनले खेलको दोस्रो हाफको इन्जुरी समयमा गरेको गोल नै रियलको जितका लागि निर्णायक बनेको थियो । यो जितसँगै रियल मड्रिड शीर्ष स्थानमा…