Live on
Your Voice, Your Power
काठमाडौं– सभामुख देवराज घिमिरे र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच टेलिफोन संवाद भएको छ । सभामुख घिमिरेले आज अपरान्ह अध्यक्ष ओलीसँग पनि टेलिफोन संवाद गरेका हुन् । पछिल्लो समय संसद्को अवरोध खोल्ने सभामुख घिमिरे लागिपरेका छन् । सो वार्तामा सभामुखले संसद् अवरोध अन्त्य गर्न र भोलि हुने नीति तथा कार्यक्रम सौहार्द्रपूर्ण बनाउन आग्रह गरेका थिए…