Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूलाई नेपाली भएर बाच्ने आधार दिन भन्दै स्टास लेखेका छन् । अमेरिका, इन्डिया र चिनले मनलाग्दी अमानवीय व्यवहार गरिरहेको भन्दै उनले शुक्रबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सो स्टास लेखेका हुन् । उनले लेखेका छन्, 'अमेरिकाले भ्रष्ट भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो, चिनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर…