Live on
Your Voice, Your Power
काठमाडौं– सरकारीसरह पारिश्रमिकको माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरूले आजदेखी देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । हिजो मंगलबार ओपीडी सेवा ठप्प पारेका उनीहरूले आज एक विज्ञप्ति जारी गर्दै आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने जानकारी दिएका हुन् । आन्दोलन थालेको ८ दिन बितिसक्दासमेत माग पूरा नभएपछि थप सशक्त रूपमा लाग्नुपरेको उनीहरूको भनाइ…