Live on
Your Voice, Your Power
जनकपुरधाम- गठबन्धनलाई भाग पुर्याउने नाममा पूर्व तयारी र पर्याप्त श्रोत साधनबिनाा मन्त्रालय बढाउँदा मधेश प्रदेश सरकार अस्तव्यस्त बनेको छ । गठबन्धन दललाई भाग मिलाउने नाममा सत्ता स्वार्थका लागि मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रालय बढाएर ७ बाट १० पुर्याएका छन्। अहिले मधेस प्रदेशमा मुख्यमन्त्रीसहित मन्त्रालयको संख्या ११ पुगिसकेको छ । मन्त्रालयको संख्या बढे पनि पुरानै संरचना रहेको…