Live on
Your Voice, Your Power
विराटनगर – कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान भएपछि मुख्यमन्त्री केदार कार्की त्यसविरुद्ध कानूनी प्रक्रियामा जान लागेका छन् । सरकार गठन आह्वान असंवैधानिक भएको दाबी गर्दै कार्की सर्वोच्च अदालत जान लागेका हुन् । प्रदेश प्रमुख परशुराम खापुङले बुधबार बेलुकी प्रदेशमा सरकार गठन निम्ति दावी पेश गर्न आह्वान गरेका थिए । प्रदेश प्रमुखले सरकार गठनका…