समाचार Archives | Page 936 of 7881 | Khabarhub Khabarhub

दोलखामा एक वर्षभित्र सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु 

दोलखा- जिल्लामा चालु वर्षको चैतसम्म सवारी दुर्घटनामा परेर ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सात जना पुरुष र चार जना महिला रहेका छन् । त्यस्तै २२ वटा सवारी दुर्घटनामा परेर ६७ जना घाइते भएका थिए।जसमा २९ जना गम्भीर घाइते,३८ जना सामान्य घाइते भएका थिए। जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले चालु आर्थिक वर्षको चैत…