समाचार Archives | Page 938 of 7065 | Khabarhub Khabarhub

पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप लगाउने समय थप

काठमाडौँ– १४ देखि १५ वर्षभित्रका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ लगाउने समय थप गरिएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाले खोप लगाउने अभियान असोज १० गतेसम्मका लागि थप गरिएको जनाएको छ । लक्षित किशोरीमध्ये अझै आधाले खोप लगाउन बाँकी रहेकाले समय थपिएको खोप शाखाले जनाएको छ । १४ वर्ष…