Live on
Your Voice, Your Power
काठमाडौं- नागरिक समाजका अगुवाहरूले राष्ट्रपति रामचन्द्र पाैडेलका सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग गरेका छन् । नेपाल राष्ट्र बैंकले एक सय रुपैयाँ दरको नोट पुनर्मुद्रण गर्दा संविधानमा समावेश चुच्चे नक्सा राख्ने निर्णयप्रति राष्ट्रपतिका सल्लाहकार नेपालले विरोध गरेका थिए । भारतसँगको सम्बन्ध बिग्रिने भन्दै सरकारको कदमको विरोधमा उत्रिएका उनलाई पदबाट बर्खास्त गर्न नागरिक अगुवाहरू नीलाम्बर आचार्य, सूर्यनाथ…