समाचार Archives | Page 944 of 7885 | Khabarhub Khabarhub

आगलागीबाट पीडितलाई घर बनाउन राहत दिने

विराटनगर- आगलागीमा परेका परिवारलाई संघीय सरकारले घर बनाउन राहत रकम उपलब्ध गराउने भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकमा सरकारले उपलब्ध गराउने राहत रकमबारे जानकारी गराएका हुन् । उनका अनुसार आगलागीमा घर जलेका प्रतिपरिवार हिमाली जिल्लाका लागि पाँच लाख रुपैयाँ, पहाडी जिल्लाका लागि चार लाख रुपैयाँ र…