समाचार Archives | Page 945 of 6926 | Khabarhub Khabarhub

राम्रा रणनीति र कार्ययोजना मन्त्री फेरिएपछि पनि कार्यान्वयन गरिनुपर्छ : मन्त्री बस्नेत

पाटन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राम्रा रणनीति र कार्ययोजना मन्त्री फेरिएपछि पनि कार्यान्वयन गरिनुपर्ने बताएका छन् ।  यहाँ आज ‘मेरो पोषण साथी मोबाइल एप’का साथै डिजिटल  पुस्तकालय र स्रोत केन्द्रको शुभारम्भ गर्दै उनले राम्रा रणनीति र कार्ययोजना त्यसै थन्क्याउने र अलपत्र पार्ने परिपाटी बन्द गर्नुपर्ने बताए । यस्तो गर्दा सरकारको ठूलो लगानी खेर जाने…