समाचार Archives | Page 947 of 6978 | Khabarhub Khabarhub

‘सरकारी खर्च जोगाउन तारे होटल होइन, चिया बिस्कुट खाएर सरकारी कार्यालयमा कार्यक्रम राखौँ’

काठमाडौँ- संघीय संसद सचिवालयले तारे होटलमा आयोजना गरेको भन्दै प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा सांसदहरुले प्रश्न उठाएका छन् । सरकारी खर्चमा मितव्ययिता कायम गर्नेबारे चर्चा भइरहेको सन्दर्भमा संसद सचिवालयले तारे होटलमा कार्यक्रम आयोजना गर्ने गरेको भन्दै नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले प्रश्न उठाएका हुन् । संसदले कार्यक्रम गर्दा किन स्टार होटलमै राख्ने ? भनी प्रश्न गरेका…