समाचार Archives | Page 977 of 6980 | Khabarhub Khabarhub

अमेरिकाका विभिन्न राज्य आँधीको चपेटामा, एकहजार बढी उडान रद्द

वासिङ्टन डीसी– अमेरिकाका धेरै क्षेत्र समुद्री आँधीको चपेटामा परेका छन् । इडालिया नामको आँधी अमेरिकाको बिग बेन्ड क्षेत्रमा पुगेको छ ।  आँधीले क्यालिफोर्निया सबैभन्दा बढी प्रभावित भएको छ भने अन्य राज्यहरूमा पनि आँधीसहितको भारी वर्षा भएको छ । आँधी र वर्षाका कारण अमेरिकाका एक हजारभन्दा बढी उडान रद्द भएका छन् । यस्तै राष्ट्रपति जो बाइडेनका…