समाचार Archives | Page 985 of 7911 | Khabarhub Khabarhub

लुट्नकै लागि पर्वतमा दम्पतीको हत्या, एक महिनामा प्रहरीको मिसन ‘लालीगुराँस’ सफल

पर्वत- पर्वतको जलजला गाउँपालिका-२ मल्लाज दहस्थित वृद्ध दम्पतीको हत्या लुट्नैका लागि भएको खुलेको छ । एक महिना लामो अनुसन्धानपछि उक्त हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका दुईजनालाई प्रहरीले बिहीबार सदरमुकाम कुश्मामा सार्वजनिक गरेको छ । एक महिनाको लामो अनुसन्धानपछि हत्यामा संलग्न दुईजना युवक मंगलबार समातिएका हुन् । गत चैत १९ गते राति ६९ वर्षीय सूर्यबहादुर…