Live on
Your Voice, Your Power
एक जना व्यापारी कामको दौरानमा अफ्रिका जान्छन् । त्यहाँ उनले थाहा पाउछन् कि १४ भाषा बोल्ने चरा किन्न पाइन्छ । तर मुल्य भने १ लाख डलर । उनी धनी थिए । त्यसैले उनले त्यस अजीव चरालाई अफ्रिकाको कोसेली स्वरुप किनेर पार्सल गरी घर पठाए । काम सकेर घर पुग्नासाथ उनले श्रीमतीलाई सोधे, ‘मैले अफ्रिकाबाट पठाएको…