Live on
Your Voice, Your Power
एउटा बालक घरको आँगनमा एक्लै उभिरहेको थियो । उसले बेसबल क्याप लगाएको थियो । उसको हातमा बेसबल थियो । उसले गर्वले भन्यो, 'म दुनियाँको सबैभन्दा महान् बेसबल खेलाडी हुँ ।' फेरि उसले हावामा बल फाल्यो, ब्याट घुमायो तर उसले बल फर्काउन सकेन । उसले अप्ठ्यारो नमानी पुनः बल फाल्यो र बोल्यो म संसारको सबैभन्दा महान्…